Sajha Sawal Episode 341: 100 Days of Koirala Government
सुशील कोइरालाले नेतृत्व गरेको सरकारले सय दिन पुरा गरेको छ । सर्वसाधारणले यो सय दिनको मुल्यांकन कसरी गरेका छन् त भन्ने बारे साझा सवाल को बहस ।
सुशील कोइरालाले नेतृत्व गरेको सरकारले सय दिन पुरा गरेको छ । सर्वसाधारणले यो सय दिनको मुल्यांकन कसरी गरेका छन् त भन्ने बारे साझा सवाल को बहस ।
अवको आठ महिनामा नेपालीहरुले नयाँ संविधान पाउलान् त भन्ने विषयमा साझा सवाल को बहस
विकासको पूर्वाधार भनिने भौतिक संरचनाहरु नेपालमा किन बेलामा बन्दैनन्, बनेका पनि कमजोर हुन्छन् र निर्माण गर्ने निकायहरुबीच समन्वय हुँदैन?
नेपालमा मजदूर र रोजगारदाताबीचको सम्वन्ध कसरी सुमधुर बनाउन सकिएला? Sajha Sawal Episode 338: Labour Rights in Nepal
पौरखी साना उद्यमीहरुको परिश्रम र सपनाबारे साझा सवाल को पछिल्लो भाग