शहर बन्न SAARC चाहिन्छ, LOVE गर्न PARK चाहिन्छ
Funny Photo Joke
Funny Photo Joke
Funny Photo
झुत्रे लुगा लगाएर एयरपोर्ट तिर जान पर्यो , सार्क सम्मेलन आउँदैछ, के थाहा सरकारले समातेर सुट हाल्दिन्छ कि !!
एस्तै बन्दै छ काठमाडौँ अनि काठमाडौँका सडकहरु पत्याउनु भएन ?