सुनसरी सप्तकोसी नदीको कोसी कटानमा माछा मार्दै
सुनसरी सप्तकोसी नदीको कोसी कटानमा माछा मार्दै चैनपुरका स्थानीयवासी र भारतीय नागरिक । तस्बिर : केदार मगर, खोटाङ, रासस
सुनसरी सप्तकोसी नदीको कोसी कटानमा माछा मार्दै चैनपुरका स्थानीयवासी र भारतीय नागरिक । तस्बिर : केदार मगर, खोटाङ, रासस
ग्रामीण भेकमा रहेर बालविवाह, छाउपडी र जातीय छुवाछुतविरुद्ध जनचेतना जगाउन पु¥याएको योगदानलाई कदर गर्दै समाज रुपान्तरणमा निरन्तर खटिएकी थामीलाई अन्तर्राष्ट्रिय बुमन समिट फाउन्डेसन जेनेभा स्वीट्जरल्यान्डले उक्त पुरस्कार प्रदान गरेको हो ।
A powerful explosion rocked the Hatkhola market area in Itahari Sub-Metropolitan City- 1, Sunsari district last night. Six people have been critically injured in the incident. The blast has also completely damaged six shutters at a two-storeyed house.
कञ्चनपुरको जोनापुरका थारु समुदायले बर्षभरि हुने चाडपर्व, सामूहिक भोज र सामाजिक कार्यका लागि अन्न जम्मा गर्दै । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस
The Indian Department of Forests is found to have encroached the no man’s land in Parasan to build a dam. The Indian side is reportedly building a three kilometer long dam encroaching the no-man’s-land from Nepal-India pillar no. 191 to 194, according to CDO Aryal. And India is doing so unilaterally.
जाजरकोट सदरमुकाममा ग्याँसको अभाव भएपछि गाउँबाट खच्चडमा दाउरा बोकाएर ल्याइँदै । तस्बिर: हेमन्त केसी, जाजरकोट, रासस
विनाशकारी भूकम्पपछि टेकोमा अडिएर जीर्ण बनेको सम्पदाको सहर भादगाउँ । यहाँका ९० प्रतिशत पुराना घर र सम्पदाहरु टेकोमा अडिएको छ । तस्बिर: रमेश गिरी, भक्तपुर –रासस
Foreigners helps to build temporary shelter for Durbar High School on Monday at Ranipokhari, Kathmandu after a devastating earthquake stroked different parts of country and damaged many houses, buildings and schools. Photo: Kumar Shrestha/RSS