Tag Archives: Nepal

ट्याक्सी व्यवसायी–मदजुर किन उत्रिए सडकमा ? (भिडियोसहित)

राजधानीका विभिन्न स्थानमा भेला भएका ट्याक्सी व्यवसायी एवं मजदुरहरुले र्‍यालीसहित खुलामञ्चमा पुगेर सरकारी निर्णयको विरोध गरेका हुन् ।

अद्भूत मानसिक क्षमताका आदित्य उपचारका लागि अमेरिका प्रस्थान (भिडियोसहित)

अमेरिकातर्फ प्रस्थान गर्नुअघि उनले आफ्ना अभिभावकदेखि उपचारको बन्दोबस्त मिलाउनेहरुलाई आफ्नो मानसिक अवस्थाको नभइ शारीरिक उपचार मात्र गराउन सचेत पनि गराएका छन् ।

रातभरीको बर्षाले पोखराका बस्तीहरु डुबानमा (भिडियो)

पोखरा उपमहानगरपालिका–१३ स्थित काहु खोलामा भीषण बाढी आएको छ । बाढीका कारण बुडुवा, कमलपोखरी लगायत आसपासका बस्तीहरु डुवानमा परेका छन् । बर्षा नरोकिएको र खोलामा पानीको सतह बढी भएको कारणले त्यहांको नजिकको बजार डुव्न सक्ने त्रासले स्थानीयबासी त्रसित बनेका छन् ।

अब सोलार डुंगामा सरर फेवाताल घुम्न पाइने.. (भिडियो)

पोखराको फेवातालमा सोलारबाट चल्ने डुंगा सञ्चालनमा ल्याइएको छ । १ घण्टा १५ मिनेटमा ड्यामसाइडबाट फेवातालको सिरान खपौदीसम्म सयर गर्न सकिने सोलारबाट सञ्चालित डुंगा पर्यटन व्यवसायी अशोक गुरुङले परीक्षण गरिरहेका छन् ।

मञ्चमा खैनी माड्ने कृषिमन्त्रीले हिलो खेल्दा के गरे यस्तो? (भिडियो)

सार्वजनिक कार्यक्रमको मञ्चमा नै खैनी माड्ने कृषिमन्त्री हरिप्रसाद पराजुली असार १५ गते हिलो खेल्ने क्रममा फेरि अर्को विवादास्पद काम गरेका छन्। राष्ट्रिय धान दिवसको अवसरमा कृषि बिभागले काठमाडौंमा गरेको कार्यक्रममा उनले हिलो खेल्ने क्रममा महिलालाई उनीहरुको इच्छा बिपरित अंगालो हालेको फोटो र भिडियो सार्वजनिक भयो।

यार्सागुम्बा सङ्कलन गर्ने बेला भयो

मेली सामुदायिक वन अन्तर्गतका यार्सा पाटनमा एकैठाँउमा जम्मा गरेर वन खुल्ला गरिएको जानकारी गराएपछि सामूहिकरुपमा बहुमुल्य जडिबुटी यार्सागुम्बा सङ्कलन गर्न जाँदै सर्वसाधारण । यार्सागुम्बा सङ्कलन गर्ने समयमा विभिन्न जिल्लाबाट सर्वसाधारण डोल्पा आउने गर्दछन् । तस्बिर: रामचन्द्र न्यौपाने, डोल्पा, रासस ।

नेपाली सुरक्षा गार्डले यसरी मन जिते मलेसियामा

एक जना नेपाली सुरक्षा गार्ड जो परदेशी भूमीमा पसिना बगाइरहेका छन उनले देखाएको ब्यबहारबाट यतिबेला मलेसियाको इन्टरनेट प्रयोगकर्ताको मन जितेको छ । एक मगन्तेलाई उनीहरुले गरेको ब्यबहार र बोलीले नेपालीको महानता झल्काउँछ ।

Sajha Sawal Episode 396 – Hope for New Constitution

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई झापाली जनताका प्रश्न आजको साझा सवालमा।