Tag Archives: Nepal

महिला हिंसाका अनेक रुप र कारबाहीको गति कस्तो छ?

सिट्ठी मार्ने, आँखा झिम्काउने, मस्किने, जिस्कने पुरुष अपराधी हुन् ! महिला हिंसाका अनेक रुप र कारबाहीको गति कस्तो छ? महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी निरीक्षक पुर्णिमा चन्द संगको कुराकानी

राजधानीमा अब ‘हाइ-टेक’ बस, यस्ता छन् सुविधा (भिडियो)

बसमा राखिएको डिस्प्ले स्क्रिन र आवाजबाटै यात्रुले सुनिने गरी प्रत्येक स्टेसनमा पुगेको जानकारी दिने साउन्ड सिस्टम समेत बसमा जडान गरिएको छ । २१ जनाको संयुक्त लगानी रहेको महानगरको एउटा बसको लागत ३८ लाख ९० हजार तथा यसमा जडान भएका प्राबिधिक उपकरण १ लाख ५० हजार गरी करिव ४२ लाख रुपैयाँ हुने महानगर यातायातले जनाएको छ ।

Sajha Sawal Epi-435 Life in Jajarkot

कहिले हैजा त कहिले स्वाइन फ्लूको महामारीमा पर्ने जाजरकोटको अवस्था, अहिले कस्तो छ ? सांसद राजीव विक्रम शाह र डाक्टर दीपक पुनसँग जाजरकोटका विभिन्न गाविस घुमेर तयार पारिएको साझा सवालको विशेष अंक

M&S Inspire Nirakar Yakthumba

You all know Nirakar Yakthumba, the 1974 AD bassist. The Rockstar. With his band, he has, in a way, spearheaded Nepali rock music (don’t forget the occasional jazz and funk here and there) for over two decades now. And, this time around on M&S Inspire, he talks about why music makes him happier, how everything else he’s done and has been doing emanates from his passion for music, and why you need to dream.

Fireside with Former Foreign Minister Ramesh Nath Pandey

नाकाबन्दीका कारण आम जन मानिसले भोग्नु परेको पिडा अझै काम भैसकेको छैन, नाकाबन्दी त खुल्यो तर अझै सर्बसाधारण ग्यास नपाएर भौतारिरहेका छन्, डिजेल र पेट्रोलको लागि सडकमा घन्टौ लाईन बस्नुपर्ने बाध्यता उस्तै छ।