धन्यबाद छ छिमेकी – मह जोडी
भारतिय नाकाबन्दी र नेपालको राजनितिक परिस्थितिको बारेमा मह जोडीले तयार पारेको नयाँ गीत “धन्यबाद छ छिमेकी”।
भारतिय नाकाबन्दी र नेपालको राजनितिक परिस्थितिको बारेमा मह जोडीले तयार पारेको नयाँ गीत “धन्यबाद छ छिमेकी”।
‘मैले लोडसेडिङ मुक्त होइन, युक्त हो भनेको हो ’, पत्रकारहरुलाई पनि व्यंग्य गर्दै धुर्मुस भन्छन्, ‘युक्तलाई मुक्त लेख्ने तपाईंहरुको कानमा कानेकुजी छ कि के हो हँ ? लोडसेडिङमुक्त होइन, युक्त देश बनाउने मेरो अभियान हो ।’
खोटाङको सदरमुकाम दिक्तेलमा खाना पकाउने ग्याँसको सिलिन्डर साट्नका लागि लामबद्ध उपभोक्ता । नाकाबन्दीले जिल्लामा खाना पकाउने ग्याँसको हाहाकार भएको छ । तस्बिर : केदार मगर, खोटाङ, रासस
जाजरकोट सदरमुकाममा ग्याँसको अभाव भएपछि गाउँबाट खच्चडमा दाउरा बोकाएर ल्याइँदै । तस्बिर: हेमन्त केसी, जाजरकोट, रासस
Subin Mulmi is a Human Rights Lawyer and one of the pioneer campaigner for “Citizenship in the Name of Mother” movement in Nepal. Here he talks about the demands of ongoing Madhesh movement, the myths surrounding it and what the reality is. This video series is an attempt to throw light at the demands of the Madhesh movement, and start a healthy discourse. We will be bringing more episodes of “Myths and realities” surrounding Madhesh Movement so as to reduce the gap of understanding that exists within our society regarding this issue.
Once the news about the Indian Embassy in Kathmandu requesting for fuel from the Nepal Oil Corporation, the social media went on a frenzy and started a campaign to donate oil to the embassy.
The current fuel crisis has brought our nation to almost a standstill. There are hundreds of unanswered questions. There are many complicated issues! How can we resolve all the issues and move on?