निवर्तमान कृषिमन्त्री हरि पराजुली: मिडियाले महिलाको अपमान गरे, मैले केही गरेको छैन (भिडियो अन्तर्वार्ता)

निवर्तमान कृषिमन्त्री हरिप्रसाद पराजुलीले गत आषाढ १५ गते आफूसँग जोडिएको घटनाको समाचार सम्प्रेशन गर्नेक्रममा मिडियाले महिलाहरुको अपमान गरेको बताएका छन् । आषाढ १५ को सो घटनापछि पराजुलीले मन्त्री पदबाट राजीनामा दिएका थिए । सोही विषयमा आधारित भएर इमेज संवादमा पराजुलीले आफ्ना कुरा राखेका हुन् ।

अब सोलार डुंगामा सरर फेवाताल घुम्न पाइने.. (भिडियो)

पोखराको फेवातालमा सोलारबाट चल्ने डुंगा सञ्चालनमा ल्याइएको छ । १ घण्टा १५ मिनेटमा ड्यामसाइडबाट फेवातालको सिरान खपौदीसम्म सयर गर्न सकिने सोलारबाट सञ्चालित डुंगा पर्यटन व्यवसायी अशोक गुरुङले परीक्षण गरिरहेका छन् ।

मञ्चमा खैनी माड्ने कृषिमन्त्रीले हिलो खेल्दा के गरे यस्तो? (भिडियो)

सार्वजनिक कार्यक्रमको मञ्चमा नै खैनी माड्ने कृषिमन्त्री हरिप्रसाद पराजुली असार १५ गते हिलो खेल्ने क्रममा फेरि अर्को विवादास्पद काम गरेका छन्। राष्ट्रिय धान दिवसको अवसरमा कृषि बिभागले काठमाडौंमा गरेको कार्यक्रममा उनले हिलो खेल्ने क्रममा महिलालाई उनीहरुको इच्छा बिपरित अंगालो हालेको फोटो र भिडियो सार्वजनिक भयो।

यार्सागुम्बा सङ्कलन गर्ने बेला भयो

मेली सामुदायिक वन अन्तर्गतका यार्सा पाटनमा एकैठाँउमा जम्मा गरेर वन खुल्ला गरिएको जानकारी गराएपछि सामूहिकरुपमा बहुमुल्य जडिबुटी यार्सागुम्बा सङ्कलन गर्न जाँदै सर्वसाधारण । यार्सागुम्बा सङ्कलन गर्ने समयमा विभिन्न जिल्लाबाट सर्वसाधारण डोल्पा आउने गर्दछन् । तस्बिर: रामचन्द्र न्यौपाने, डोल्पा, रासस ।

The Best Tribute To Paul Walker In GTA V

A GTA 5 Fast and Furious tribute to the late Paul Walker. Scenes from Fast 7 have been re-enacted in this with some flashbacks to some Six Star Street Racers moments, we’re all a part of the fast family and we’ve all lost a huge inspiration that I’m sure fuelled for the flame for a passion of cars around the world.

जीर्ण बनेको सम्पदाको सहर भादगाउँ

विनाशकारी भूकम्पपछि टेकोमा अडिएर जीर्ण बनेको सम्पदाको सहर भादगाउँ । यहाँका ९० प्रतिशत पुराना घर र सम्पदाहरु टेकोमा अडिएको छ । तस्बिर: रमेश गिरी, भक्तपुर –रासस

Nepali Infotainment Hub