Sajha Sawal Episode – 441 Life in Bajhang

अत्याधिक मदिरा सेवन, बाल विवाह र छाउपडी प्रथा पश्चिम पहाडी जिल्लाका साझा समस्या हुन् । कसरी मुक्त हुन सकिएला यस्ता समस्याहरुबाट ?
एनेकपा माओवादी नेता रेणु चन्द, तेक्वान्दो खेलाडी दीपक बिष्ट, बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा बझाङका प्रहरी प्रमुख सँग बझाङका गाउँहरु डुलेर तयार गरीएको साझा सवाल ।

Sajha Sawal Episode 440 – Life One Year After Earthquake

भूइँचालोको ठ्याक्कै १ वर्ष पुग्यो । प्रभावितहरु अझै कहिलेसम्म टहरामै?
भूकम्प प्रभावितका प्रश्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवाली र भुकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)का आमोदमणि दीक्षितलाई।

बैगुणी बैशाख १२ – A Video Poetry By Bidhan Rajbhandari​

न केही संकेत थियो | न त कुनै सन्देश नै आयो | एक वचन कसैलाई भन्दै नभनी | अचानक धर्तीले ढोका ढक्ढक्यायो | शनि त्यो बारको नाम | ठिक तालु माथि थियो घाम | एक्कासी मुटुले छोड्यो ठाम | अत्तालीयो मन यता जाम कि उता जाम

Nepali Infotainment Hub