Category Archives: Post

Sajha Sawal Episode 361: Development of Terai

महोत्तरीका बासिन्दाका जीवनस्तर दुई वर्षअघि मात्र गाडि पुगेको मुगु जिल्लाका बासिन्दाको भन्दा कमजोर रहेको सरकारी तथ्यांकले देखाउँछ । त्यसो भए, तराईको विकासको अवरोध कहाँ छ त?

पूर्वयुवराज पारस साह बैंककमा फेरि पक्राऊ

अवैध लागूऔषध कारोबारमा पटक(पटक पक्राउ पर्दै आएका पूर्वयुवराज पारस शाह बुधबार दिउँसो फेरि बैंककमा पक्राउ परेका छन्। थाई प्रहरीले उनलाई अपराधीका रुपमा हत्कडी लगाएर सार्वजनिकसमेत गरेको छ।

Interview with Satya Mohan Joshi

डा. सत्यमोहन जोशी नेपालका संस्कृतिविद हुन । उनको ज्ञान, अनुभव र गहिरिएर विश्लेषण गर्ने क्षमताको कुरा गर्ने हो भने अब संस्कृतिविद् मात्र भन्दा पनि संस्कृतिका जिउँदा धरोहर भन्नु पर्ने हुन्छ ।

Lakhar lakhar – Zindagi Rocks

नेपाली फिल्म ‘जिन्दगी रक्स’को एक नयाँ गीत फूलपातीको अवसर पारेर रिलिज गरिएको छ । भी प्रोडक्सनको प्रस्तुति तथा निकेश खड्काको निर्देशनमा निर्माण भइरहेको ‘जिन्दगी रक्स’को नयाँ गीतमा गायक सुगम पोखरेल र गिरिश खतिवडाको स्वर रहेको छ ।