Sajha Sawal Epi- 436 People’s questions to their MPs in Bajhang
काठमाडौंबाट करिब ९०० किलोमिटरको दुरीमा रहेको बझाङ सदरमुकाममा रेकर्ड गरिएको यसपटकको साझा सवाल।
काठमाडौंबाट करिब ९०० किलोमिटरको दुरीमा रहेको बझाङ सदरमुकाममा रेकर्ड गरिएको यसपटकको साझा सवाल।
सिट्ठी मार्ने, आँखा झिम्काउने, मस्किने, जिस्कने पुरुष अपराधी हुन् ! महिला हिंसाका अनेक रुप र कारबाहीको गति कस्तो छ? महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी निरीक्षक पुर्णिमा चन्द संगको कुराकानी
The F in the F103 stands for Fashion, and rightfully so. With a sleek, layered chassis, crisp display and glossy back panel, Gionee’s F103 is the kind of smartphone, in which the style trumps the specs. And, that’s a good enough reason to pick one up.
Jasmine Spa hosted Inter-club Squat Championship, organized in celebration of the womanhood in the month of March.
We all know Amrit Gurung only as a musician, particularly as the Nepathya frontman. But we present the man behind Nepal’s top folk-rock band in different light, that of an avid traveller who has put hundreds of miles under his feet in search of his muse.
This is a short biographical documentary, an inspirational story of a true artist who has found infinite bliss in immortalizing his rich heritage within his paintings.
This episode of Prahari Anurodh presents latest crime update from Nepal along with Documentary अपराध रिपोर्ट ‘लोभको परिणाम ‘
बसमा राखिएको डिस्प्ले स्क्रिन र आवाजबाटै यात्रुले सुनिने गरी प्रत्येक स्टेसनमा पुगेको जानकारी दिने साउन्ड सिस्टम समेत बसमा जडान गरिएको छ । २१ जनाको संयुक्त लगानी रहेको महानगरको एउटा बसको लागत ३८ लाख ९० हजार तथा यसमा जडान भएका प्राबिधिक उपकरण १ लाख ५० हजार गरी करिव ४२ लाख रुपैयाँ हुने महानगर यातायातले जनाएको छ ।
कहिले हैजा त कहिले स्वाइन फ्लूको महामारीमा पर्ने जाजरकोटको अवस्था, अहिले कस्तो छ ? सांसद राजीव विक्रम शाह र डाक्टर दीपक पुनसँग जाजरकोटका विभिन्न गाविस घुमेर तयार पारिएको साझा सवालको विशेष अंक
A few words of wisdom and a lifelong lesson to learn from the multi-dynamic entrepreneur and currently the Chairman and CEO of Deerwalk Services, Mr. Rudra Pandey.
नेपाली राजनीति लाई नजिकबाट चिन्नु हुने बरिष्ठ पत्रकार किशोर नेपाल संग TOUGHTALK मा कुराकानी
CNN Hero 2015 Winner Maggie Doyne makes it to HUAWEI Namaste TV Show. This video is from the time of her nomination.
Nathan and Danica Reid, a Canadian couple living in Nepal love doing out of the ordinary things in out of the way places. Today they are trying to walk in the shoes of a rikshaw driver in birgunj.
हरेक सफल पुरुषको पछाडि महिलाको हात हुन्छ’ भनेको निकै सुनिन्छ । त्यसो हो भने सफल महिलाको पछाडि कस्को हात हुन्छ त ?
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल संग TOUGH TALK मा कुराकानी
This episode of Prahari Anurodh presents latest crime update from Nepal along with चेतनामुलक कार्यक्रम ‘लुटपाट’
नायिका निता ढुंगाना इन्टरभ्यू दिदा दिदै भुइचालो आए पछी
Interview with the senior politicians of Nepali Congress Sher Bahadur Deuba on Fireside with Bhusan Dahal on Kantipur Television
voice of dharahara
भूइँचालोपछि निरन्तर सेवा र सहयोगमा निस्वार्थ खटेका ‘हिरो’हरुको कथा ।
You all know Nirakar Yakthumba, the 1974 AD bassist. The Rockstar. With his band, he has, in a way, spearheaded Nepali rock music (don’t forget the occasional jazz and funk here and there) for over two decades now. And, this time around on M&S Inspire, he talks about why music makes him happier, how everything else he’s done and has been doing emanates from his passion for music, and why you need to dream.
Tough talk with Bishnu Prasad Paudel (Finance Minister)
Think once
सुनसरी सप्तकोसी नदीको कोसी कटानमा माछा मार्दै चैनपुरका स्थानीयवासी र भारतीय नागरिक । तस्बिर : केदार मगर, खोटाङ, रासस
नाकाबन्दीका कारण आम जन मानिसले भोग्नु परेको पिडा अझै काम भैसकेको छैन, नाकाबन्दी त खुल्यो तर अझै सर्बसाधारण ग्यास नपाएर भौतारिरहेका छन्, डिजेल र पेट्रोलको लागि सडकमा घन्टौ लाईन बस्नुपर्ने बाध्यता उस्तै छ।