All posts by Mk

Sajha Sawal Episode 350: Disaster Risk Reduction

प्रकोप प्रभावित पूर्वी नेपाल र सुदुरपश्चिमका बासिन्दा सरकारबाट के चाहन्छन् त? प्रकोप व्यवस्थापनसम्बन्धी कञ्चनपुर र इलामका सहभागीसँग गरिएको साझा सवाल को बहस ।

Hami Nepali Teej Song by Pashupati Sharma and Devika KC

के को बाहुन, के को कामी, के को जनजाती, जातका कुरा गर्नेहरु देशका लागि घाती! हामी नेपाली हौ मलाई त्यति थाहा छ – पशुपति शर्माको लय/शब्दमा देविका केसी को तिजको कोशेली ।