All posts by Mk

Sajha Sawal Episode 361: Development of Terai

महोत्तरीका बासिन्दाका जीवनस्तर दुई वर्षअघि मात्र गाडि पुगेको मुगु जिल्लाका बासिन्दाको भन्दा कमजोर रहेको सरकारी तथ्यांकले देखाउँछ । त्यसो भए, तराईको विकासको अवरोध कहाँ छ त?

Interview with Satya Mohan Joshi

डा. सत्यमोहन जोशी नेपालका संस्कृतिविद हुन । उनको ज्ञान, अनुभव र गहिरिएर विश्लेषण गर्ने क्षमताको कुरा गर्ने हो भने अब संस्कृतिविद् मात्र भन्दा पनि संस्कृतिका जिउँदा धरोहर भन्नु पर्ने हुन्छ ।