All posts by Avi

हथौडाको भरमा बनाइएको मोटरबाटो (फोटो फिचर)

१३ जनाले शुरु गरेको यो अभियान अन्तर्गत १२०० मिटर लामो टनेल खन्न ५ वर्ष लाग्यो । यो टनेल ५ मिटर अग्लो र ४ मिटर चौडा थियो । यसको निर्माणमा १२ टनको ड्रिल रड र ४००० हथौडा प्रयोग भएका थिए ।

भीर–मौरीको शिकार गर्न कठिन, हेर्न रमाइलो (भिडियोसहित)

आङै सिरीङ्ग हुने स्थानबाट निडर महशिकारीहरुले मह काडेको रमणीय दृश्य स्वदेशी तथा विदेशी पर्यटकका लागि समेत आकर्षणको विषय बनेको छ