All posts by Avi

This Is What ‘Grand Theft Auto’ Would Look Like in Real Life

In the growing wake of low-budget, special effect action minis whose audience has become larger and larger on YouTube, Sam and Niko‘s “Real GTA” steps the game up once more with a perfect assimilation of the popular “Grand Theft Auto” video game into real, Los Angeles life. Complete with sound effects recreated as similarly as possible within the actual game, the same Los Angeles street scenes, and smashing special effects (like the famous wads of cash exploding out of recently killed bystanders), “Real GTA” reminds us both how ridiculous and subsequently fun it is.

Impact Nepal Earthquake Relief – ‘Making a Transitional Shelter’

Impact Nepal will distribute CGI-Sheet based Transitional Shelters to 650 households of Kalika Village in Sindhupalchowk. These shelters, costing around $150 each, will provide protection from the upcoming monsoon and is highly durable to last a few years. The locals were given training on how to build the shelter themselves. Impact Nepal also distributed tarps and blankets to everyone.This video demonstrates the building steps of these shelters.

महजोडीको आकाशेपानी संकलन सम्वन्धि वृत्तचित्र – ‘पानी देउता’

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसंगको सहकार्यमा स्पाइस इन्टरनेशनल प्रालीको प्रस्तुती – चर्चित कलाकार महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)द्धारा अभिनीत आकाशेपानी संकलन सम्वन्धि वृत्तचित्र – ‘पानी देउता’।

एक सय वर्ष पूरानो घर

धादिङ तत्कालीन मुरली भन्ज्याङ वडा नं ५ हाल नीलकण्ठ नगरपालिका वडा नं ९ मा रहेको गोविन्द लम्सालको एक सय वर्ष पूरानो घर । गत वैशाख १२ गते आएको भूकम्पमा परी उहाँको घरमा पुगेको क्षति । तस्बिरः रमेश लम्साल, रासस

Google Doodle Celebrates Nepal Republic Day 2015

जेठ १५ नेपालको गणतन्त्र दिवस हो। २०६५ जेठ १५ गते जननिर्वाचित संविधान सभाको पहिलो बैठकले देशमा विद्यमान राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको हो। २०६२/ ०६३ सालको जनआन्दोलन पछि पनि देशलाई गणतन्त्रमा लैजाने कि नलैजाने भन्नेमा राजनीतिक पार्टीहरूबीच विवाद थियो । २०६४ सालमा चैत्रमा संविधानसभाको निर्वाचन सम्पन्न भएपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गरिएको थियो ।