बानेश्वरमा कसरी घरभित्र पस्यो चितुवा ? (भिडियो)
काठमाडौंको नयाँ बानेश्वरस्थित एक घरमा शनिबार दिउँसो चितुवा पसेपछि त्यसलाई समातेर शिवपुरी जंगलमा लगिएको छ ।
काठमाडौंको नयाँ बानेश्वरस्थित एक घरमा शनिबार दिउँसो चितुवा पसेपछि त्यसलाई समातेर शिवपुरी जंगलमा लगिएको छ ।
धारामा ग्यास आउनलाग्यो कि के हो ?
भुकम्प र नाकाबन्दीले पिल्सिएका जनतालाई प्रधानमन्त्रीले ‘जोक्स’ सुनाएर पिडा बिर्साउन कोशिश गरिरहेका छन्।
एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब ‘ग्यासको पाइपलाइन नै घरघरमा पुर्याइदिने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।
खोटाङको सदरमुकाम दिक्तेलमा खाना पकाउने ग्याँसको सिलिन्डर साट्नका लागि लामबद्ध उपभोक्ता । नाकाबन्दीले जिल्लामा खाना पकाउने ग्याँसको हाहाकार भएको छ । तस्बिर : केदार मगर, खोटाङ, रासस
Nima Rumba is back with his new song ‘JAU’ and its music video from his upcoming New Album ‘Geet Sangeet’. Nima also mentioned that the song is dedicated to all the Nepali players participating 12th South Asian Games in India in his facebook post.
Watch Full Nepali Movie: RAAJNEETI, starring: Deepak Subedi, Komal Oli, Pavitra Acharya, Rajesh Hamal, Ramesh Budhathoki
During times of crisis, we see people coming together on Facebook to support one another. When tragedy struck Nepal, people turned to Facebook to find out if their loved ones were safe and to donate to relief efforts. To add life to the number of people using Facebook during the Nepal earthquake, we have visualized them on a map of the world.
हाम्रो के जान्छ र !
आज भन्दा करिब ५० वर्ष अगाडी २०२३ सालमा स्वयम सेवकका रुपमा नेपाल टेक्नु भएका Michael Gill संग को अन्तरबार्ता
This episode of Prahari Anurodh presents latest crime update from Nepal along with documentary ‘महिला तथा बालबालिका सेवा केन्द’
What the Flop 04 Jan 2016 – How Nepalese Pass Time
मह जोडीको चर्चित नेपाली टेलिशृंखला – १५ गते
मह जोडीको चर्चित नेपाली टेलिसृंखला लालपुर्जा सम्पूर्ण भागहरु एकै ठाउँमा
‘Banawati’ is a dark poem and titled as an introduction track for my upcoming album ‘Chup Laag’. Basically, the song is concerned with inner feelings of an individual who is compelled to hide it from the society. It can be the inspiration for the third gender as well as all the loners and that’s how it is visualized.
अढाइ सय वर्ष मुलुकको शासन र शक्तिमा रहेका शाहहरु इतिहास बने । त्योसँगै नारायणहिटी दरबारले आफ्नो पहिचान बदल्यो र बन्यो, संग्रहालय ।तर, जीवितइतिहासका रुपमा रहनुपर्ने त्यही संग्रहालयको आजको हालत देख्दा भने त्यहाँ पुग्ने हरेकको मन कटक्कै कुँढिन्छ ।
मकवानपुरको बेतेनी र ललितपुरको गिम्दी गाविस जोड्ने बागमती नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । तुइनलाई विस्थापित गरी निर्माण गरिएको झोलुङ्गेले पुलले यहाँका स्थानीय लाभान्वित भएका छन् । विद्यालय जानका लागि तुइनको प्रयोग गर्नुपर्ने बाध्यतासमेत हटेको छ ।
तराई मधेश सदभावना पार्टी नेपालका अध्यक्ष, महेन्द्र राय यादवसँग सरकारको संविधान संसोधन प्रस्ताव संग सहमत नहुनु र बार्ता बारम्बार असफलहुनुको कारण सम्वन्धी नेपाल चौतारीमा गरियको कुराकानी
The TV series is funded by USAID and is produced by Search for Common Ground Nepal, along with production partner Mila Productions.
एकजना किसानले उद्दमी र सफल हुनलाई के के गर्नु पर्छ ?
देशका बिभिन्न भागमा रहेर कृषि पेशा अंगालेका पौरखी किसानहरुको प्रेरणादायी कथा आजको साझा सवालमा ।
Nepal Electricity Authority (NEA) has increased load shedding to 86 Hours a Week effective from Poush 20, 2072 (January 04, 2016).
New music video: SUSTARI – Ft. Shreeya Karki & Sanziv Manandhar
Official Music Video of Timi Nai Hau performed by Sabin Rai & The Elektrix (Official Music Video)
New Year 2016 celebration special with latest happenings from KTM on this episode of Movers & Shakers video magazine.
इन्सिनेरेटर अर्थात् विद्युतीय शवदाह गृह । पाशुपत क्षेत्रमा निर्माण गरिएको विद्युतीय शवदाह गृहको एउटै उद्देश्य हो, समयको वचत र प्रदुषण नियन्त्रण ।
पशुपतिनाथ परिसरमा निर्मित विद्युतीय शवदाह गृह केही समयमै प्रयोगमा ल्याइने गरी तयारी गरिएको छ