अव ट्याक्सी चढ्दा पनि बिल पाइने भएको छ । ट्याक्सी चालकले भाडा बढी लिएको, मिटरमा नहिनेको लगायतका गुनासा आएपछि त्यस्तो अवस्था नियन्त्रण गर्न सरकारले ट्याक्सीमा कम्प्युटर विलिङ प्रणाली शुरु गरेको हो ।
Source: Annapurna Post

hatti aayo aayo fussa thagne le thagirakai hunxa khai