अझै सरकारले आलटाल गरिरहेको मधेस केन्द्रित दलहरु संगको वार्ता, सुस्त पुनर्निर्माण, चर्किएका द्वन्दकालिन घाउहरु र बढ्दो कुटनीतिक चिसोपन त छदैंछ। आफैमा अस्थिरता र चुनौती जस्ताको त्यस्तै रहंदा सरकार अब कसरि अगाडी बढ्छ?