शेरेको gf: तिमी यो दारी किन पालिराछौ ? मलाइ दारी मन पर्दैन । जाउ हजामकोमा गएर काट ।
शेरे : तिमिलाई मन नपरे पनि दारी पालेको मेरो बुढीलाई मन पर्छ ।
शेरेको gf : तर मलाई मन पर्दैन । जौ अहिले नै गएर काट ।
शेरे : मैले दारी काटेँ भने बुढी घरमा रिसाउछे क्या ।
शेरेको gf: तिम्रो बुढी रिसाए पनि रिसाउन देउ । तर दारी चाहिँ काटीहाल ।
gf ले धेरै कर गरेपछी शेरेलेले दारी काटेर राती अबेला घर जादा उसको बुढी र बच्चा सुतिसकेका हुन्छन् । अनि शेरेले अँध्यारोमै बिस्तारै बुढीलाई किस गर्छ अनि शेरेको बुढी आत्तिदै बोल्छे ।
शेरेको बुढी : ट्वाके तिमी अहिले यतिबेला यहाँ किन आको ? मेरो बुढा आउने बेला भैसक्यो छिटो जाउ ।
शेरे कोमामा????