दुइजना पूजारीहरुको बिबाद पर्दै
थियो। दुबै जना आफु भगवान
भएको दाबी गर्दै थिए। यत्तिकैमा
एउटा जड्याहा आइपुग्यो।
पहिलो पूजारी: म हो भगवान।
दोश्रो पूजारी: म हो भगवान।
जड्याहा: हट् तिमीहरु दुबै जना होइन।
भगवान त म हो।
दुबै पूजारी: कसरी?
जड्याहा: म प्रमाणित गरेर देखाइदिन्छु ।
जड्याहाले पूजारीहरुलाई
एउटा भट्टिमा लग्यो। भट्टी साहु भित्रैबाट करायो, हे भगवान तँ फेरी आइस्?