बाउ: हेर् छोरा! तँ यसपाली पनि परिक्षामा फेल भइस् भने मलाई बाउ नभन्नु! बुझिस् ।
भोली पल्ट रिजल्ट आएछ……………
बाउ: ए छोरा! तेरो रिजल्ट के भयो भन् त ?
छोरा: ह्या धन बहादुर सोल्टा! जिस्किन नआउ न भन्या आफुलाई यहाँ कस्तो Tension भै’राछ..
भोली पल्ट रिजल्ट आएछ……………
बाउ: ए छोरा! तेरो रिजल्ट के भयो भन् त ?
छोरा: ह्या धन बहादुर सोल्टा! जिस्किन नआउ न भन्या आफुलाई यहाँ कस्तो Tension भै’राछ..