पाँच लाख खर्च गरेर बन्यो १२ फिटको धरहरा। क्यास्ट्रोल लुब्रिकेन्ट्सले लगानी गरेको यो धरहरा बनाउन मेलम्ची घर भएका राजकुमार तामाङलाई १४ दिन लाग्यो। तामाङ यसलाई विश्वासको धरहरा भन्न रुचाउँछन्।