देख्दै कहालीलाग्दो लमजुङका भीर पहराहरुमा अहिले मह–शिकार अर्थात ‘हनि हण्टीङ’ निकै लोकप्रिय बनेको छ । आङै सिरीङ्ग हुने स्थानबाट निडर महशिकारीहरुले मह काडेको रमणीय दृश्य स्वदेशी तथा विदेशी पर्यटकका लागि समेत आकर्षणको विषय बनेको छ ।